उत्तम आचार्य  कञ्चनरूप, २७ असार ।  जंगली हात्तीको समुहले सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा दर्जनौं घर तोडफोड गरेको छ  ।  वडा नम्बर १  स्थित बेहराचाँप सुकुम्बासीबस्ती  र  वडा ६ अन्तर्गत मोहनपुर, भुजेलटोल, रतवला, उत्तरबस्ती लगायतका क्षेत्रमा दर्जनौं घर तोडफोड तथा बालीनालीमा हात्तीको समूहले क्षति गरेको हो । एक सातादेखि लगातार गाउँ प्रवेश गरेका दर्जनौँ जङ्गली हात्तीले… Continue reading जङ्गली हात्तीको समुहले दर्जनौँ घरमा क्षति: तत्काल उद्धार र राहतको माग

The post जङ्गली हात्तीको समुहले दर्जनौँ घरमा क्षति: तत्काल उद्धार र राहतको माग appeared first on न्यूज टुडे.