न्यूज टुडे राजविराज,२८ असार । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ४ स्थित बेल्हामा भलुवाही खोला थुन्दा दर्जनौं घर डुवानको जोखिममा परेको छ । स्थानीय रामी यादव, अशोक चौधरी, सुरेन्द्र यादव, अनिल यादवलगायतका समूहले पानीको बहाव रोकिने गरि खोलामा माटो पुरेको हो । खोलामा माटो पुरेर गाउँबस्ती नै डुवानमा पर्ने जोखिम भएकाले खोल्नका लागि कारबाही अगाडि बढाइदिन… Continue reading बेल्हामा खोला थुन्दा दर्जनौं घर डुवानको जोखिममा : संलग्नहरु सामु राज्य निरीह 

The post बेल्हामा खोला थुन्दा दर्जनौं घर डुवानको जोखिममा : संलग्नहरु सामु राज्य निरीह  appeared first on न्यूज टुडे.