न्यूज टुडे  राजविराज,२८ असार ।  छिमेकीको कुटाइबाट सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ६ बभनगामाकी एक ७५ बर्षीय महिला गम्भीर घाइते भएकी छन् । छिमेकी अन्दाजी ३५ बर्षिय  वैजनाथ यादव ( धुनु)ले आपसी विवादमा कुटपिट गरि सोही ठाउँकी ७५ बर्षीय उमदा देवी यादव गम्भीर घाइते भएकी हुन् ।  कुटपिटबाट अचेल भएकी घाइते बृद्वाको तत्कालै परिवारले उद्वार गरि… Continue reading बभनगामामा कुटपिटबाट एक ७५  बर्षीय महिला घाइते : अस्पताल भर्ना

The post बभनगामामा कुटपिटबाट एक ७५  बर्षीय महिला घाइते : अस्पताल भर्ना appeared first on न्यूज टुडे.