उत्तम आचार्य  कन्चनरुप , २८ असार । लामो समयदेखि जंगली हातीको वितण्डाले मारमा परेका पीडितहरुको अवस्था बुझ्न सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा नेतृत्वको टोली प्रभावित क्षेत्रमा पुगेका छन् । दिनहुुँ हात्तीले घर तोडफोड गर्ने, अन्नबालीमा क्षति पुर्‍याउने जस्ता घटना हुन थालेपछि आइतबार प्रजिअ थापा नेतृत्वओ टोली प्रभावित क्षेत्रमा अनुगमनका लागि पुगेका हुन् ।  हात्ती… Continue reading जंगली हात्ती प्रभावित क्षेत्रमा प्रजिअ नेतृत्वको टोली : पीडितको राहत उद्वारमा प्रतिबद्धता 

The post जंगली हात्ती प्रभावित क्षेत्रमा प्रजिअ नेतृत्वको टोली : पीडितको राहत उद्वारमा प्रतिबद्धता  appeared first on न्यूज टुडे.