न्यूज टुडे राजविराज,२९ असार ।  मधेस प्रदेशकी श्रम तथा यातायात मन्त्री सारदा देवी थापाले संघीयताका कारण पछाडि परेका बर्ग र समुदाय विस्तारै अधिकार सम्पन्न हुँदै गएको भन्दै हामी सबैले संघीयतालाई बचाउनु पर्नेमा जोड दिएकी छिन् । मिडिया काउन्सिल मधेस प्रदेशद्वारा महोत्तरीको बर्दिवासमा सोमबार आयोजित आचारसंहिताको प्रभावकारी कार्यान्वयन पालनाको लागि पत्रकार महासंघका प्रमुख तथा प्रतिनिधिसंग छलफल… Continue reading हामी सबै मिलेर संघीयतालाई बचाउनु पर्छ : मन्त्री थापा

The post हामी सबै मिलेर संघीयतालाई बचाउनु पर्छ : मन्त्री थापा appeared first on न्यूज टुडे.