आखिरमा सप्तरीको अग्नीसाईर कृष्णसवरण गाउँपालिका–४ बेल्हा स्थित वहाब थुनिएको भलुवाही खोलाको थुनेको भाग भत्काएर यथास्थितिमा फर्काइएको छ । चौतर्फी दवावपछि गाउँपालिकाले सोमवार खोलाको वहाब थुन्दै केही व्यक्तिले थुपारेको माटो डोजर लगाएर हटाएको हो । खोलाको वहाब रोकिएपछि आधा दर्जन जति घर डुवानमा पर्ने जोखिम बढेको थियो । प्राकृतिक वहाब रोकेर अरुलाई पनि क्षति पुर्याउने कार्य… Continue reading निमुखामाथिको थिचोमिचो
The post निमुखामाथिको थिचोमिचो appeared first on न्यूज टुडे.


0 Comments