नर्मदेव यादव जनकपुर, २६ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन्द्र साहले झुक्याएर भोट लिएर धोखा दिएको आरोप लगाउँदै मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालले कठोर आन्दोलन सुरु गरेको छ । प्रधानमन्त्री शाहले  चुनावको समयमा पहिलो सम्बोधन गरेको स्थान धनुषाको जनकपुर स्थित तिरुहुतिया गाछीबाट बिहीबार मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन… Continue reading प्रधानमन्त्री बालेन्द्र शाहले झुक्याएको आरोप :  न्याय खोज्न काठमाडौसम्म पैदल न्याय मार्च

The post प्रधानमन्त्री बालेन्द्र शाहले झुक्याएको आरोप :  न्याय खोज्न काठमाडौसम्म पैदल न्याय मार्च appeared first on न्यूज टुडे.