न्यूज टुडे राजविराज,२५ असार । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले घरपरिवारबाट हिंसामा परेकी एक महिलाई आर्थिक सहयोग गरेको छ । झापाको दमक नगरपालिका–५ नवीन टोलकी २७ वर्षीया कविता गुरुङलाई न्यायिक प्रक्रियाका लागि इन्सेकद्वारा बुधबार आर्थिक सहयोग प्रदान गरेको हो । अपाङ्गता भएकै कारण घरपरिवारबाट हिंसामा परेकी पीडितलाई न्यायिक प्रक्रियाका लागि इन्सेक… Continue reading इन्सेकद्वारा घरेलु हिंसा पीडित कविता गुरुङलाई आर्थिक सहयोग
The post इन्सेकद्वारा घरेलु हिंसा पीडित कविता गुरुङलाई आर्थिक सहयोग appeared first on न्यूज टुडे.


0 Comments