न्यूज टुडे राजविराज, ०६ साउन । सप्तरीको राजविराज कारागारमा आर्थिक अनियमितता, चौकीदार नियुक्ति तथा सरुवामा चलखेल भएको आरोप कैदीबन्दीहरूले लगाएका छन्। उनीहरूले सरकारले उपलब्ध गराएको सुविधा वितरणदेखि कारागारभित्रको जिम्मेवारी व्यवस्थापनसम्म विभिन्न अनियमितता भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका हुन्। हनुमाननगर कंकालिनी नगरपालिका–१ निवासी जोगेन्द्र मण्डल (बुधन मण्डल) ले सरकारले गर्मीबाट बच्न कैदीबन्दीलाई प्रति व्यक्ति… Continue reading राजविराज कारागारमा आर्थिक अनियमितता भएको कैदीबन्दीहरुको आरोप
The post राजविराज कारागारमा आर्थिक अनियमितता भएको कैदीबन्दीहरुको आरोप appeared first on न्यूज टुडे.


0 Comments