उत्तम आचार्य  कंचनरुप, ०६ साउन । कंचनरुप नगरपालिका वडा नम्बर ६ मा गएराति भीषण आगलागी भएको छ । आगलागीबाट स्थानीय हर्क बहादुर बस्नेतको एक थान काठको घर जलेर पूर्ण रूपमा नष्ट भएको हो । आगलागीमा परी घरभित्र बाँधिएका पशुचौपाया समेत जलेका छन् । जसमध्ये एक थान बाख्रा र दुई थान बोका मृरेको बस्नेतले बताए ।… Continue reading कंचनरुपमा आगलागी: एक घर नष्ट,,तीनवटा चौपाया मरे

The post कंचनरुपमा आगलागी: एक घर नष्ट,,तीनवटा चौपाया मरे appeared first on न्यूज टुडे.