न्यूज टुडे राजविराज,०७ साउन ।  लागूऔषध नियन्त्रणमा कठोर कदम उठाएका सप्तरी प्रहरी बुधबार मध्यराति ठूलो परिणाममा प्रतिबन्धित लागूऔषध गाँज पक्राउ गरेको छ । जिल्लाको हनुमाननगर–रमपुरा मल्हनियाँ हुँदै भारततर्फ गइरहेको ३ वटा गाडीबाट प्रहरीले ३३ क्विन्टल ३२ किलो गाँजा बरामद गरेको हो ।  विशेष सुराकीको आधारमा प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुल्लाबाट दुई वटा पिकअप र एउटा… Continue reading सप्तरी प्रहरीको ठूलो सफलता :  एकै दिन ३३ क्विन्टल  गाँजा पक्राउ

The post सप्तरी प्रहरीको ठूलो सफलता :  एकै दिन ३३ क्विन्टल  गाँजा पक्राउ appeared first on न्यूज टुडे.