न्यूज टुडे राजविराज,०७ साउन। आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस सहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले बिहीबार पाललाई ५ लाख रुपैयाँ घुस सहित रंगेहात पक्राउ परेका हो । एक सेवाग्राहीले बिहीबार कार्यालयमा ५ लाख रुपैयाँ बुझाउने क्रममा अख्तियारको टोलीले अधिकृत पाललाई रंगेहात पक्राउ… Continue reading आन्तरिक राजस्व कार्यालय लहानका अधिकृत पाल ५ लाख रुपैयाँ घुससहित अख्तियारको फन्दामा
The post आन्तरिक राजस्व कार्यालय लहानका अधिकृत पाल ५ लाख रुपैयाँ घुससहित अख्तियारको फन्दामा appeared first on न्यूज टुडे.


0 Comments