सप्तरी क्षेत्र नं. १(क) का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राजकुमार लेखीले सोमबार सप्तरीको कञ्चनरुप नगरपालिका–९ मा प्रदेश सरकारको बजेट अनुदानमा निर्माण सम्पन्न भएका दुईवटा योजनाको उद्घाटन गरेका छन् । प्रदेश सरकारको बजेट अनुदान अन्तर्गत रुपनगरको काष्ठमहलस्थित कृषि बजारमा १६ लाख रुपियाँको लागतमा कृषि सेड तथा रुपनगर चौकदेखि यादव टोलसम्म जाने २० लाख रु. लागतको आरसीसी… Continue reading योजना प्रतिको चासो

The post योजना प्रतिको चासो appeared first on न्यूज टुडे.