नारायणी अस्पताल बीरगञ्जका डा. प्रमोद राममाथि भएको कुटपिटको घटनालाई लिएर चिकित्सकहरुले आन्दोलन थालेका छन् । उनीहरुले मंगलबार देशभरि नै आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् । नेपाल चिकित्सक संघले मंगलबार देशभरिकै अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेपछि ओपिडिमा आउका विरामीहरु उपचारै नपाएर निराश भई फर्कनु पर्ने अवस्था आयो । वीरगञ्ज स्थित नारायण… Continue reading चिकित्सक सुरक्षाको सवाल
The post चिकित्सक सुरक्षाको सवाल appeared first on न्यूज टुडे.


0 Comments