न्यूज टुडे राजविराज,१२ साउन । सुनसरीको कप्तानगञ्ज घटना विरुद्धमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ महुलीमा मंगलबार एक घण्टा चक्काजाम गरिएको छ । घटनाको सत्यतथ्य छानबिन गरि दोषीमाथि कडा कारबाहीको माग गर्दै स्थानीय सनातनी हिन्दु युवाहरूको समूहले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेको हो ।  दुई धार्मिक समुदाय वीच उत्पन्न विवाद भड्किन नदिन… Continue reading कप्तानगञ्ज घटना विरुद्धमा महुलीमा एक घण्टा चक्काजाम

The post कप्तानगञ्ज घटना विरुद्धमा महुलीमा एक घण्टा चक्काजाम appeared first on न्यूज टुडे.