उत्तम आचार्य  कन्चनरुप , १३ साउन । सुनसरीको कप्तानगञ्ज घटना विरुद्धमा सप्तरी सदरमुकाम राजविराजसहित विभिन्न स्थानमा बुधबार विहानदेखि विरोध प्रदर्शन जारी रहेको छ ।  विभिन्न हिन्दुवादी संघसंस्था आवद्ध हिन्दुवादीहरुले  घटनाको विरोधमा राजविराज बजार बन्द गर्दै पूर्वपश्चिम राजमार्गको विभिन्न स्थानमा  सडकमा टायर बालेर प्रदर्शन गरेको हो ।  प्रदर्शनका कारण राजविराज बजार पूर्ण रुपले बन्द हुँदा सर्वसाधारणले… Continue reading कप्तानगञ्ज घटना : सप्तरी सदरमुकामसहित विभिन्न स्थानमा प्रदर्शन जारी

The post कप्तानगञ्ज घटना : सप्तरी सदरमुकामसहित विभिन्न स्थानमा प्रदर्शन जारी appeared first on न्यूज टुडे.