सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउने मुलुकभर अभियानै चलेको छ । राजविराजमा पनि धेरै सार्वजनिक ज ग्गा मिचिएका छन् । तर तिनलाई खाली गराउनका लागि कुनै सुरक्षा गरिएको छैन । सरकारी जग्गामाथि व्यक्तिगत भोगचलन कुनै पनि दृष्टिकोणबाट उपयुक्त होईन । त्यस्ता जग्गाको संरक्षण स्थानीय पालिकाहरुको जिम्मेवारी पनि हो । तर राजविराज नगरपालिका अहिले सम्म यस… Continue reading अतिक्रमण कहिले हटाउने

The post अतिक्रमण कहिले हटाउने appeared first on न्यूज टुडे.