न्यूज टुडे राजविराज,०९ साउन । जिल्ला वन कार्यालय सप्तरीद्वारा संचालित योजनाको पत्रकार तथा वन पदाधिकारी र कर्मचारीहरुले संयुक्त अनुगमन गरेका छन् । डिभिजन वन कार्यालय सप्तरीको आयोजनामा शनिबार निजी तथा वन क्षेत्रमा संचालित विभिन्न परियोजनाहरुको अनुगमन गरेको हो । जिल्ला स्तरीय संयुक्त टोलीले सप्तरीको सप्तकोसी नगरपालिका १ स्थित रक्तमाला सामुदायिक वन उपभोक्ता समुहद्वारा संचालित जुटपानी… Continue reading पत्रकार र वन कर्मचारीद्वारा बनक्षेत्रको संयुक्त अनुगमन
The post पत्रकार र वन कर्मचारीद्वारा बनक्षेत्रको संयुक्त अनुगमन appeared first on न्यूज टुडे.


0 Comments