न्यूज टुडे राजविराज,०८ साउन । लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा सप्तरीका पाँचजनासहित एक भारतीय नागरिक पक्राउ पक्राउ परेका छन् । सिरहाको लहान ३ बाट बिहीवार लागूऔषध नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले गोली चलाएर एक भारतीय नागरिकसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरीको रुपनी  गाउँपालिका वडा नम्बर  १ का बर्ष ४० को मो. नसिर,… Continue reading लागूऔषध कारोबारमा संलग्न सप्तरीका पाँचजनासहित एक भारतीय नागरिक पक्राउ

The post लागूऔषध कारोबारमा संलग्न सप्तरीका पाँचजनासहित एक भारतीय नागरिक पक्राउ appeared first on न्यूज टुडे.