न्यूज टुडे राजविराज,१० साउन ।  सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ४ स्थित विशाल चौकमा मधेस प्रदेशकै पहिलो दिसाजन्य लेदो प्रशोधन केन्द्र संचालनमा सहयोग गर्ने जनप्रतिनिधि तथा सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । महुली सामुदायिक विकास केन्द्र बकधुवाको आयोजना तथा जिल्ला समन्वय समिति सप्तरीको समन्वयमा राजविराजमा आइतबार आयोजित दिसाजन्य लेदो प्रशोधन केन्द्र संचालन तथा व्यवस्थापनको लागि जिल्ला… Continue reading दिसाजन्य लेदो प्रशोधन केन्द्र संचालनमा प्रतिबद्धता

The post दिसाजन्य लेदो प्रशोधन केन्द्र संचालनमा प्रतिबद्धता appeared first on न्यूज टुडे.