सर्पदशंमा परेर उपचारका लागि ल्याईएको एक महिलाको मृत्यु भएपछि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा तनाव उत्पन्न भएको छ । राजविराज नगरपालिका–१५ की ती महिलालाई उपचारार्थ भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएपछि आफ्न्तजनले अस्पतालले उपचारमा लापरवाही गरेको भन्दै प्रदर्शन गरेका हुन् । यद्यपी अस्पतालका तर्फबाट धारणा सार्वजनिक भएको छैन । गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार सेवा सन्तोषजनक… Continue reading अस्पतालको तनाव
The post अस्पतालको तनाव appeared first on न्यूज टुडे.


0 Comments