न्यूज टुडे राजविराज,११ साउन । दुई धार्मिक समुदाय वीच उत्पन्न विवाद भड्किन नदिन प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्युको घटनाको विरुद्ध भएको आन्दोलनको समर्थनमा सप्तरीको विरेन्द्र बजारमा सोमबार विरोध प्रदर्शन गरिएको छ । स्थानीयबसीहरुको अगुवाइमा साँझ ६ बजेदेखि साढे ६ बजेसम्म सडकमा टायर बालेर विरोध प्रदर्शन गरिएको हो । स्थानीयले टायर बालेर विरोध प्रदर्शन… Continue reading कप्तानगञ्ज घटना विरुद्धको आन्दोलनको समर्थनमा विरेन्द्र बजारमा प्रदर्शन

The post कप्तानगञ्ज घटना विरुद्धको आन्दोलनको समर्थनमा विरेन्द्र बजारमा प्रदर्शन appeared first on न्यूज टुडे.