न्यूज टुडे राजविराज,११ साउन ।  सप्तरीमा सर्पदंशबाट  एक महिलाको मृत्यु भएको छ । राजविराज नगरपालिका–१५ भरुवाकी कविता यादवको सर्पदंशबाट सोमबार मृत्यु भएको हो ।  सर्पले डसेकी उनलाई गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना गरिएपनि उपचारकै क्रममा मृत्यु भएको थियो ।  महिलाको उपचारका क्रममा मृत्यु भएपछि आफन्तजनले अगाडि प्रदर्शन गरेका छन्। सर्पले टोकेपछि उपचारका लागि अस्पताल… Continue reading सर्पदंशबाट महिलाको मृत्यु : उपचारमा लापरबाही गरेको भन्दै प्रदर्शन

The post सर्पदंशबाट महिलाको मृत्यु : उपचारमा लापरबाही गरेको भन्दै प्रदर्शन appeared first on न्यूज टुडे.