न्यूज टुडे राजविराज,११ साउन ।  जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् ।  प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले सोमबार एक वक्तव्य सार्वजनिक गर्दै यस्तो आग्रह गरेका हुन् ।  प्रजिअ थापाले जारी गरेको वक्तव्यमा सुनसरीको कप्तानगञ्जमा भएको घटना जोडेर सामाजिक संजालमा भइरहेको अफवाह तथा भ्रम प्रति गम्भीर ध्यानाकर्षण… Continue reading धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न आग्रह

The post धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न आग्रह appeared first on न्यूज टुडे.