उत्तम आचार्य  कन्चनरुप , २५ असार । प्रतिनिधिसभा सदस्य खगेन्द्र कर्णले सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिकाका जंगली हात्ती पीडितको समस्या उठाएका छन् ।  बुधबार बसेको प्रतिनिधिसभा बैठकको विषेश समयमा बोल्दै उनले सप्तरीको मोहनपुर लगायतका क्षेत्रमा हात्तीले पुर्‍याएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्। सभामुखसँग विशेष समय माग गर्दै सांसद कर्णले अग्नीसाइर कृष्णसवरण वडा नम्बर ६, महुली मोहनपुरसहितका… Continue reading प्रतिनिधिसभा सदस्य कर्णले  संसदमा उठाए मोहनपुरका हात्ती पीडितको समस्या

The post प्रतिनिधिसभा सदस्य कर्णले  संसदमा उठाए मोहनपुरका हात्ती पीडितको समस्या appeared first on न्यूज टुडे.