बिरामी भएका बखत उपचारै नपाएर तड्पिनु पर्दाको पीडा कत्तिको कष्टदायक हुन्छ भन्ने कुरा जसले भोगेको हुन्छ उसैलाई बढी थाहा हुने विषय हो । समयमा उपचार नपाउँदा कसैको ज्यानै समेत जोखिममा पर्न सक्दछ । मुलुक भरिका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा यतिबेला ठप्प रहेका कारण उपचारका लागि आएका विरामीले उपचारै नपाएर फर्किनु परेको अवस्था छ ।… Continue reading विरामीको मर्का
The post विरामीको मर्का appeared first on न्यूज टुडे.


0 Comments