न्यूज टुडे राजविराज,१४ साउन ।  सप्तरीको राजविराज नगरपालिका १२ स्थित दमावती टोलमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । स्थानीय कैलु मण्डलको घरमा बिहीबार विहान आगलागी भएको हो ।  आगलागीमा परि  एक  घर, एक गोठ जलेर पूर्ण रुपले नष्ट भएको छ । प्रारम्भिक क्षतिको विवरण अनुसार आगलागीमा परी १५ लाखबढीको क्षति भएको स्थानीयले बताएका छन्… Continue reading सप्तरीको दमावतीमा आगलागी : लाखौंको क्षति

The post सप्तरीको दमावतीमा आगलागी : लाखौंको क्षति appeared first on न्यूज टुडे.