न्यूज टुडे राजविराज,१४ साउन । बैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०८३ बाट मानवाधिकारकर्मी राजु पासवान सम्मानित हुने भएका छन् । मानव अधिकार तथा सामाजिक न्यायको अभियानमा महत्वपूर्ण योगदान पुर्‍याएका सप्तरीको शम्भुनाथ नगरपालिका-१ कचन्दाहाका ४८ वर्षीय पासवान ११ औं बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट सम्मानित हुने भएका हुन् ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा ‘२१ औँ प्रकाश मानव अधिकार पुरस्कार’बाट सम्मानित… Continue reading बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट पासवान र उर्मिलादेवी पुरस्कारबाट झा सम्मानित हुने 

The post बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट पासवान र उर्मिलादेवी पुरस्कारबाट झा सम्मानित हुने  appeared first on न्यूज टुडे.