न्यूज टुडे राजविराज,०८ साउन । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिब एवम् मधेश प्रदेश सरकारका पूर्व अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहसहित आधादर्जन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा उनीहरू विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । मन्त्रीसाह सहित मधेश प्रदेश सरकारका… Continue reading पूर्वमन्त्री साहसहित आधादर्जन विरुद्ध भ्रष्टाचार मुद्दा दायर
The post पूर्वमन्त्री साहसहित आधादर्जन विरुद्ध भ्रष्टाचार मुद्दा दायर appeared first on न्यूज टुडे.


0 Comments