रामनाथ यादव राजविराज , ३० असार सप्तरीकाे राजविराज २ अवस्थित रहेको राजदेवी मावि राजविराजका छात्रछात्राहरुलाई झोला र ज्यामेट्री बकस वितरण गरिएको छ। विद्यालयमा मंगलबार आयोजित एक कार्यक्रमका वीच उक्त शैक्षिक सामाग्री वितरण गरिएको हो । सामुदायिक बिद्यालयहरुका लागि मधेस प्रदेश शिक्षा विकास निर्देशनालयकाे सहयोगमा विद्यार्थीहरुको मनाेवल र आकर्षण बढाउन सामुदायीक विद्यालयमा अध्ययनरत कक्षा ७,८र ९… Continue reading राजदेवी माविका छात्रछात्रालाई झोला र ज्यामेट्री बकस वितरण
The post राजदेवी माविका छात्रछात्रालाई झोला र ज्यामेट्री बकस वितरण appeared first on न्यूज टुडे.


0 Comments