न्यूज टुडे राजविराज,१७ साउन ।  सप्तरी सदरमुकाम राजविराज र बोदेबर्साइनमा लगाइएको अनिश्चितकालीन कर्फ्यु खुकुलो पार्दै ४ घण्टाको लागि हटाइएको  छ । जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा आइतबार एक सूचना जारी गर्दै विहान ७ देखि ११ बजेसम्म कर्फ्यु हटाइएको जनाएको हो । नागरिकको अत्यावश्यक कामकाज तथा दैनिकीमा परेको असुविधालाई मध्यनजर गर्दै आइतबार ४ घण्टाका लागि कर्फ्यु हटाइएको… Continue reading कप्तानगञ्ज गोलीकाण्ड  : सप्तरीको कर्फ्यु आदेश खुकुलो 

The post कप्तानगञ्ज गोलीकाण्ड  : सप्तरीको कर्फ्यु आदेश खुकुलो  appeared first on न्यूज टुडे.