सरकारले सुकुम्बासी समस्या समाधानका लागि नियमित काम गरिरहेको दावी गरेको छ । यसै क्रममा संघीय राजधानी काठमाण्डौंका विभिन्न नदी, किनारमा अव्यवस्थित सुकुम्वासी बस्ती डोजर लगाएर खाली गरिसकिएको छ । वस्ती खाली गरिए पनि त्यहाँबाट हटाईएकाहरुलाई स्थायी बसोबास गर्ने गरी अर्को जग्गा उपलब्ध गराई सकिएको छैन । सकुम्वासीहरुलाई तत्काल होलिंडग सेन्टरमा राखिएको छ । नदी किनारबाट… Continue reading सुकुम्वासीको समूहमा हुकुम्वासी

The post सुकुम्वासीको समूहमा हुकुम्वासी appeared first on न्यूज टुडे.