उत्तम आचार्य  कञ्चनरूप, २० साउन ।  सप्तरीको कञ्चनरूप नगरपालिकासहित जिल्लामा खाना पकाउने ग्यासको चरम अभाव हुन थालेको छ । कप्तानगञ्ज गोलीकाण्ड पछि हप्तौंस्स्म्म भएको आमहड्तालको  प्रभावले खाना पकाउने ग्यासको अभाव सिर्जना भएको हो ।   सदरमुकाम राजविराजसहितको स्थानमा खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ। ग्यास पाउन कठिन भएपछि स्थानीय उपभोक्ताहरू निकै मारमा परेका छन्। बुधबार… Continue reading ग्यास अभावले सास्ती: रूपनगर चोकसहित विभिन्न स्थानमा बिहानैदेखि उपभोक्ताको लामो लाइन

The post ग्यास अभावले सास्ती: रूपनगर चोकसहित विभिन्न स्थानमा बिहानैदेखि उपभोक्ताको लामो लाइन appeared first on न्यूज टुडे.