न्यूज टुडे राजविराज,२१ साउन । कञ्चनरूप नगरपालिका–११ ठेलियामा कुखुरा फर्ममा छाडिएको नाङ्गो विद्युतीय तारमा करेन्ट लागेर २ वर्षीय बालकको मृत्यु भएको छ । प्रथमलाल धामीले संचालन गरेको कुखुरा फर्ममा छिमेकी प्रतिक धामीको करेन्ट लागेर मृत्यु भएको हो । पोल्ट्री फर्म परिसरमा लापरबाहीपूर्वक नाङ्गो तारा छाडिएकोले प्रहरीले फर्म सञ्चालक ४४ वर्षीय प्रथमलाल धामीलाई पक्राउ गरेको छ। उनीमाथि… Continue reading ठेलियामा कुखुरा फर्ममा करेन्ट लागेर बालकको मृत्यु : सञ्चालक पक्राउ
The post ठेलियामा कुखुरा फर्ममा करेन्ट लागेर बालकको मृत्यु : सञ्चालक पक्राउ appeared first on न्यूज टुडे.


0 Comments