न्यूज टुडे राजविराज, २६ साउन । सप्तरीको सुरुङ्गा नगरपालिका–१ शिशुवारीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् । श्रीमती ५२ वर्षीया फुलकुमारी सदाको हत्या आरोपमा उनका आफ्नै ५६ वर्षीय श्रीमान् कोसिया सदालाई पक्राउ परेका हुन् । श्रीमतीमाथि कुटपिट गरेको आरोपमा सदालाई साउन २० गते प्रहरीले नियन्त्रणमा लिई अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरि अनुसन्धान अगाडि… Continue reading सप्तरीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
The post सप्तरीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ appeared first on न्यूज टुडे.


0 Comments