सप्तरीमा पनि खाना पकाउने एलपी ग्याँसको अभाव देखिएको छ । सुनसरीको देवानगञ्नमा घटेको घटना पछि विस्तारै अन्य जिल्लामा पनि आन्दोलन सुरु भएका समयमा ग्याँसको अभाव देखिन थालेकोमा आन्दोलनका कारण बातावरण असहज भएर ग्याँस आपूर्ति पनि प्रभावित भएको हुन सक्ने आँकलन गरिएको थियो । तर आन्दोलन रोकिएर सहज अवस्था बनेपछि पनि झनै अभाव देखिएका कारण उपभोक्ताले… Continue reading ग्याँसमा चलखेल
The post ग्याँसमा चलखेल appeared first on न्यूज टुडे.


0 Comments