सप्तरीको व्यापार व्यवसाय दिनानुदिन खस्कँदै गएको छ । बढ्दो मन्दीका कारणले उसै पनि व्यवसायी लगानी गर्न हिचकिचाईरहेका छन् । व्यवसाय सञ्चालनकालागि बैंकको ऋण आवश्यक पर्छ नै । तर ऋण लिँदाको समयको ब्याज दर र पछिको ब्याज दरमा बृध्दि गर्ने गरिएका कारणले व्यवसायी मर्कामा परेको सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवालको भनाई छ । भारतीय… Continue reading चौपट व्यापार व्यवसाय
The post चौपट व्यापार व्यवसाय appeared first on न्यूज टुडे.


0 Comments