जिल्ला प्रहरी कार्यालय सप्तरीले हालै सार्वजनिक गरेको एक महिने प्रतिवेदनमा लागु औषध नियन्त्रणमा उत्कृष्ट सफलता हासिल गरेको उल्लेख छ । यस अवधिमा प्रहरीले ३८ क्विन्टल ७४ केजी ९सय ९० ग्राम गाँजा, १३ ग्रामभन्दा बढी ब्राउन सुगर सहित पाँच जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाईएको प्रतिबेदनमा उल्लेख छ । हुनत प्रहरीले गरेका अन्य काम र पाएको सफलताका… Continue reading प्रहरीको प्रतिवेदन
The post प्रहरीको प्रतिवेदन appeared first on न्यूज टुडे.


0 Comments