उत्तम आचार्य  कन्चनरुप , ०१ भदौ  । सनातन हिन्दु धर्मावलम्बीहरूको परम्परागत धार्मिक पर्व नाग पञ्चमी सोमबार मुलुकभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । प्रत्येक वर्षको श्रावण शुक्ल पञ्चमीका दिन नागलाई देवताको रूपमा पूजा-आराधना गर्ने परम्परा अनुसार आज बिहानैदेखि घर-घरमा विधिपूर्वक नागको पूजा गरि नाग पञ्चमी हो । आजको दिन घरको मूल ढोकामाथि अनन्त, वासुकी, पद्म, महापद्म,… Continue reading घर-घरमा नागको चित्र टाँसी नाग पञ्चमी पर्व मनाइँदै

The post घर-घरमा नागको चित्र टाँसी नाग पञ्चमी पर्व मनाइँदै appeared first on न्यूज टुडे.