न्यूज टुडे राजविराज,०२भदौ । कार्यसम्पादन मुल्यांकनमा उच्च अदालत जनकपुर राजविराज इजलास सर्वोत्कृष्ट भएको छ । आर्थिक वर्ष २०८२/०८३ को कार्यसम्पादनमा उच्च अदालत जनकपुर राजविराज इजलास सर्वोत्कृष्ट भएको हो । उत्कृष्ट स्थान प्राप्त गरेकोमा सर्वोच्च अदालतले उच्च अदालत जनकपुर राजविराज इजलासलाई सम्मान गरेको छ । न्यायपालिकाको पाँचौं पञ्चवर्षिय रणनीतिक योजनाले निर्दिष्ट गरिएका कार्य सम्पादन सूचकको आधारमा मूल्यांकन… Continue reading कार्यसम्पादन मुल्यांकनमा उच्च अदालतल जनकपुर राजविराज इजलास सर्वोत्कृष्ट
The post कार्यसम्पादन मुल्यांकनमा उच्च अदालतल जनकपुर राजविराज इजलास सर्वोत्कृष्ट appeared first on न्यूज टुडे.


0 Comments