न्यूज टुडे राजविराज,०२ भदौ । किर्ते किसान कार्ड बनाएर मलखाद्यमा अनियमितता गरेको  सप्तरीको खडक नगरपालिका १  किसानहरुले आरोप लगाएका छन् ।  राजविराजमा मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै श्री मिशन कृषि फर्मका संचालक मनोज कुमार चौधरी र वडाअध्यक्ष राम कृष्ण चौधरीको मिलोमतोमा मलखाद्यमा अनियमितता गरेको स्थानीयले आरोप लगाएका हुन् ।। मलखाद्यका डिलर श्री मिशन कृषि फर्मका… Continue reading किर्ते किसान कार्ड बनाएर मलमा अनियमितता गरेको आरोप

The post किर्ते किसान कार्ड बनाएर मलमा अनियमितता गरेको आरोप appeared first on न्यूज टुडे.