नक्कली किसान कार्ड बनाएर मलखादमा अनियमितता गरेको भनि सप्तरीको खडक नगरपालिका वडा नं.१ का किसानहरुले गुनासो गरेका छन् । गत मंगलबार राजविराजमा पत्रकार सम्मेलनै गरेर उनीहरुले यस्तो आरोप लगाएका हुन् । स्थानीय एक कृषि फर्मका सञ्चालक र सम्बन्धित वडाध्यक्ष समेतको मिलोमतोमा मल खादमा कालोबजारी भईरहेको उनीहरुको दावी छ । विदेशमा रहेका कतिपय व्यक्ति समेतको नाममा… Continue reading रसायनिक मलमा अनियमितता
The post रसायनिक मलमा अनियमितता appeared first on न्यूज टुडे.


0 Comments