न्यूज टुडे राजविराज,०५ भदौ ।  सप्तरीमा जापानिज इन्सेफ्लाइटिस संक्रमणको प्रकोप देखिएको छ ।  संक्रमणबाट दुई जनाको मृत्यु भएपछि  रोगको प्रकोप सार्वजनिक भएको हो ।  जापानिज इन्सेफ्लाइटिसबाट तिलाठी कोइलाडी गाउँपालिका–१ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका–३ का १४ वर्षीय शिवकुमार रामको  मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।  स्वास्थ्य कार्यालयको अनुसार यादवको २०८३… Continue reading सप्तरीमा जापानिज इन्सेफ्लाइटिस प्रकोप : दुईजनाको लियो ज्यान

The post सप्तरीमा जापानिज इन्सेफ्लाइटिस प्रकोप : दुईजनाको लियो ज्यान appeared first on न्यूज टुडे.