उत्तम आचार्य  कन्चनरुप , ०५ भदौ ।  सप्तरीको अग्निसाइर कृष्णसंवरण गाउँपालिका वडा नं. ६ महुली मोहनपुरमा सञ्चालित ‘आचार्य पशुपालन फर्म’ स्थानीय स्तरमा व्यावसायिक पशुपालनको बलियो उदाहरण बन्दै गएको छ। श्रीमती लिला पोखरेलको प्रोपोराइटरसिप (सञ्चालन) मा रहेको यस फर्मले व्यवस्थित रूपमा गाई र बाख्रा पालनलाई सँगसँगै अगाडि बढाएको हो । विगत केही समयदेखि व्यावसायिक रूपमा सञ्चालनमा… Continue reading सप्तरीमा व्यावसायिक पशुपालनतर्फ आकर्षण: आचार्य पशुपालन फर्म नमूना बन्दै

The post सप्तरीमा व्यावसायिक पशुपालनतर्फ आकर्षण: आचार्य पशुपालन फर्म नमूना बन्दै appeared first on न्यूज टुडे.