रासायनिक मल अभावका कारण यस पटक पनि किसानहरुले पिरोलिनु परेको छ । केन्द्र सरकारले रासायनिक मल पठाएको बताईरहँदा स्थानीयस्तरमा त्यसको हाहाकार रहेका कारण बालिनाली लगाउने समयमा किसानहरुको छटपटी बढेको हो । केन्द्रले मलखाद पठाएको बताउने अनि किसानले चाहीँ नपाएर पिरोलिनु पर्ने अवस्था रहेका कारण बीचमा त्यसको चलखेल हुँदै छ भन्ने शंका उठ्नु अस्वाभाविक हुन सक्दैन… Continue reading खादमा कालोबजारीः सुशासनको उपहास

The post खादमा कालोबजारीः सुशासनको उपहास appeared first on न्यूज टुडे.