रसुवामा बुधबार विहान आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ । बाढीमा परेर कतिपय सुरक्षाकर्मी तथा कर्मचारी समेत सम्पर्कविहीन बनेका छन् । बस्ती नै सखाप पार्ने गरी एक्कासी आएको बाढीले गरेको क्षतिको पूर्ण बिवरण अहिलेसम्म पनि आईसकेको छैन । तथापि विभिन्न बस्ती नै बाढीमा बगेका कारण क्षति ठूलो भएको छ भन्ने कुराको अनुमान चाहिँ लगाउन… Continue reading विपत्तिको सामनामा जुटौं

The post विपत्तिको सामनामा जुटौं appeared first on न्यूज टुडे.