न्यूज टुडे राजविराज,१० भदौ ।  रसुवामा बुधबार बिहान आएको बाढीमा सप्तरीको बोदेबरसाइन नगरपालिका–८ काचनटोलका एकै परिवारका तीन दाजुभाइ सम्पर्कविहीन भएका छन्। स्थानीय ३१ वर्षीय देवकुमार यादव, ३५ वर्षीय शिवकुमार यादव र २५ वर्षीय सचित यादव सम्पर्कविहीन भएका हुन्। सम्पर्कविहीन तीनै जना रसुवास्थित एक हाइड्रोपावरमा कार्यरत रहेको बुवा लालबहादुर यादवले बताए । देवकुमार इन्जिनियर, सचित ओभरसियर र शिवकुमार… Continue reading रसुवाको बाढीमा काँचनका एकै परिवारका तीन दाजुभाइ सम्पर्कविहीन : परिवारजन चिन्तित

The post रसुवाको बाढीमा काँचनका एकै परिवारका तीन दाजुभाइ सम्पर्कविहीन : परिवारजन चिन्तित appeared first on न्यूज टुडे.