रसुवामा आएको बाढी फैलिएका कारणले धादिंग, नुवाकोट, चितवन, गोरखा लगायतका जिल्ला समेत प्रभावित भएका छन् । भोटेकोसीबाट आएको बाढीले मच्चाएको बितण्डाका कारण धेरैको हताहती भयो । सरकारले घटनाको खबर आएलगत्तै उध्दारको कार्य थालनी गर्यो ।जोखिमयुक्त तल्लो तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नकालागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सरकारले निर्देशन जारी गर्यो । बाढी आएको सूचना… Continue reading उद्धारमा जुटौं

The post उद्धारमा जुटौं appeared first on न्यूज टुडे.