न्यूज टुडे राजविराज,०६ भदौ । नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेलले बर्तमान सरकार पत्रकारहरुको प्रश्नबाट डराएर भाग्ने गरेको आरोप लगाएका छन् । सप्तरीको राजविराजमा शनिबार आयोजित नेपाल प्रेस युनियन सप्तरीको आठौं अधिबेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अधिबेशन उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पौडेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार संचार क्षेत्र… Continue reading सरकार पत्रकारको प्रश्नबाट डराइरहेका छन् : महासचिव पौडेल
The post सरकार पत्रकारको प्रश्नबाट डराइरहेका छन् : महासचिव पौडेल appeared first on न्यूज टुडे.


0 Comments