राजविराज नगरपालिकाले बल्ल राम मन्दिरदेखि पानी टंकी सडक अतिक्रमण बारे चासो लिएको छ । मन्दिर अगाडि उत्तरपट्टिको सडक खण्डमा तरकारी बजार लगाएर आवागमनमा अप्ठ्यारो पारिरहेको अवस्थामा सुधारकालागि नगरपालिकाले सक्रियता बढाएको हो । सडक छेउमा तरकारी बजार लगाउने,नजिकैको सब्जी मण्डीमा जुनसुकै समयमा मालसामान लिई आएको ढुवानीका साधन सडकमा घण्टौं रोकेर अनलोड गर्ने,जथाभावी सवारी साधनको पार्किंगका कारण… Continue reading सकारात्मक कामको समर्थन गरौं
The post सकारात्मक कामको समर्थन गरौं appeared first on न्यूज टुडे.


0 Comments